काठमाडौं, ७ पुस । २३ वर्षमुनिको बङ्गबन्धु एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनशिपको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । बङ्गलादेशको ढाकामा आज शुक्रवार भएको खेलमा नेपाल श्रीलङ्कासँग ३–० को सोझो सेटमा पराजित भयो । यस्तै हिजो बिहीवार भएको खेलमा नेपाल आयोजक बङ्गलादेशसँग ३–० ...