काठमाडौं १४ बैशाख । नेपालको राष्ट्रिय क्रिकेट टिमले विश्वकप अघि वेस्ट इन्डिजमा प्रशिक्षण र अभ्यास गर्ने भएको छ । नेपाल क्रिकेट संघ९क्यान० का अनुसार नेपालले मे ७ देखि १५ सम्म वेस्ट इन्डिजमा रही वैदेशिक प्रशिक्षण र अभ्यास गर्नेछ । नेपालले वेस्ट इन्डिजमा सेन्ट भिन्सेन्टमा अभ्यास ...