ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चैतेदशैं मेलामा भलिवल प्रतियोगिता हुँदै


abc tv
बैशाख ३, २०८१ सोमबार  ९ : ११ बजे

स्याङ्जा । चैतेदशैं मेलाको अवसरमा कालिका युवा क्लव रापाकोटले भलिवल प्रतियोगिता हुने भएको छ ।

‘कालिका युवा क्लवको शान, स्थानीय खेलाडीको पहिचान’ भन्ने मुल उद्देश्यका साथ स्याङ्जा अर्जुनचौपारी गाउँपालिका वडा नम्बर ४ स्थित कालिका युवा क्लव रापाकोटले हरेक वर्ष जस्तै यस बर्ष पनि वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतियोगितामा स्थानीय क्लवका युवा खेलाडीहरुको पूर्ण रुपमा सहभागिता रहने क्लबका अध्यक्ष मकन गुरुङले बताए ।

धार्मिक पर्यटकिय आस्थाका रुपमा परिचित रापाकोट कालिका मन्दिर प्राङ्गणमा वैशाख ४ गतेदेखि ८ गतेसम्म सन्चालन हुने पुरुष भलिबल प्रतियोगितामा पर्वत, बागलुङm स्याङ्जा लगायतका जिल्लाबाट करिब २५ वटा क्लबको सहभागिता रहने र स्थानीय खेलाडिहरुलाई विशेष ग्राहयता दिइने भएकोले प्रदेश र राष्ट्रीय टिमका खेलाडीलाई समाबेश नगरिने बताइएको छ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ८१ हजार शिल्ड ट्र्फि प्रमाण पत्र, द्वितीय हुनेले रु ५१ हजार, तृतिय हुनेले रु ३१ हजार र सान्त्वना हुने टिमले रु११ हजार नगद प्राप्त गर्नेछन । कार्यक्रममा बिबिध साँस्कृतिक प्रस्तुतीहरु रहने अध्यक्ष गुरुङले बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

डिजेल र मट्टितेलको मूल्य बढ्यो

सम्बन्धित

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपालले निर्णायक खेलमा आज स्कटल्यान्डसँग खेल्दै

आईसीसीले टी–२० विश्वकपमा बंगलादेशको सट्टा स्कटल्याण्डलाई खेलाउने

नेपालले श्रीलङ्का ‘ए’ लाई ७ विकेटले हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com