Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं, १७ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक सय ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चार हजार ४५८ पीसीआर परीक्षणमा ९२ जना र दुई हजार ४६ एन्टिजेन परीक्षणमा ६६ जना गरी एक सय ५८ जनामा संक्रमण पुष्टि ...