काठमाडौं, २३ जेठ । आज थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएलगत्तै हिजो बिहान मृत्यु भएका सुर्खेतको पन्चपुरी नगरपालिका १ का २० वर्षीय युवकमा कोरोना संक्रमण ...