बुटवल, १६ पौष । संघिय सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२०लाई नेपालका बिभिन्न क्षेत्रबाट छुट्टाछुट्टै कार्यक्रम गरि उदघाटन गरिएको छ । प्रदेश नम्बर ५ मा पनि बिभिन्न जिल्लाहरुमा फरक फरक कार्यक्रम गर्दै भ्रमण वर्षको शुभारम्भ गरिएको छ । आज मध्यान्ह बर्दियाको ठाकुराद्धाराबाट प्रदेशका मुख्यमन्त्री शंकर ...