बुटवल, ८ पौष । बुटवल उद्योग बाणिज्य संघको २० औ संस्करणको औद्योगिक ब्यापार मेलाको तयारी पुरा भएको संघले जनाएको छ । मेलाको पुर्वसंध्यामा आज बुटवलमा मोटरसाईकल ¥यालीको आयोजना गरिएकोे छ । ¥यालीको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुबेदीले उदघाटन गर्नुभएको थियो । ¥यालीको उदघाटन कार्यक्रममा बोल्दै ...