नेपालगन्ज, २७ माघ । नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनका लागि भएको समिकरण कार्यसमितीको पहिलो बैठकबाटै टुटेको छ । समावेशी प्यानल र प्रजातान्त्रीक समुहकोनामबाट निर्वाचनमा होमिएका ब्यवसायीहरु कार्यसमितीको बैठकमा पदाधिकारी चयन गर्ने बिषयमा भने फुटेकाछन् । समावेशी प्यानलबाट निर्वाचित १ जना सदस्य सहित २ जनाले पदाधिकारी ...