काठमाडौं २८ बैशाख । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन), नेपाल बिजनेस इन्ष्टिच्यूट र नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा आयोजित नेपाल बिजनेस समिट, २०८० सम्पन्न भएको छ । नेपालको अर्थतन्त्रका वर्तमान चुनौती र समृद्धिको भावी मार्गचित्र भन्ने मूल विषयमा बैंशाख ...