Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं १५ चैत। नेपाल र भारतबीच विद्युत् आयात सम्झौता नवीकरण भएको छ । अहिले भएको सम्झौताको अवधि २०८१ असार दोस्रो सातासम्मका लागि रहेको छ । सामान्यतया एक वर्षका लागि हुनु पर्ने सम्झौता किन तीन महिनाका लागि मात्र भयो भन्ने बारेमा केही बताइएको छैन ...