पथरी, मोरङ, २५ असोज । मोरङको कटहरी–९ का भुपेन्द्र कार्कीले जुटखेती गर्न छोड्को करिब दुई वर्ष भयो । पाँच बिगाहामा जुट लगाउनुभएका कार्कीले लगानी बढी आम्दानी कम भएपछि जुट अर्थात (पट्वा) खेती लगाउन छाड्नु भएको हो । कार्की यतिबेला धानखेती गर्दै आउनुभएको छ । जुटखेतीमा आम्दानीभन्दा ...