काठमाडौँ, २६ मंसिर । संघीय संसदअन्तर्गतको सार्वजनिक लेखा समितिले वाइडबडी विमानबारे छानविन गर्न एक उपसमिति बनाएको छ । बुधबार बिहान बसेको बैठकले कांग्रेस सांसद राजन केसीको संयोजकत्वमा उपसमिति गठन गरेको हो। उपसमितिमा सांसदहरु प्रेम आले र कृष्णलाल महर्जन (नेकपा), धर्मशिला चापागाइँ, प्रदीप यादव (फोरम), चन्दा ...