काठमाडौं,२९ मङसिर। पर्यटन विभागले आलु आवको चार महीनामै रु ४६ करोड राजश्व सङ्कलन गरेको छ । विभागले यो वर्षका लािग रु एक अर्ब १३ करोड राजश्व उठाउने लक्ष्य लिएकामा प्रथम चौमासिकमै रु ४६ करोड राजश्व उठाउन सफल भएको हो । विभागका महानिर्देशक डण्डुराज घिमिरेले विगतका ...