ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनज्योति माविलाई नौ लाख सहयोग


admin
मंसिर २७, २०७५ बिहीबार  ७ : १९ बजे

वामी, २७ मङ्सिर । गुल्मीको मुसिकोट नगरपालिका–१ पौदीअरेवास्थित जनज्योति माध्यमिक विद्यालयका लागि विभिन्न व्यक्तिबाट रु नौ लाख ५० हजार सहयोग जुटेको छ ।

चन्दा बोल कार्यक्रममार्फत सो आर्थिक सहयोग जुटेको हो । प्रधानाध्यापक ईश्वरीप्रसाद आचार्यका अनुसार ६०औँ वार्षिकोत्सवका अवसरमा फागुन १ देखि ७ गतेसम्म विद्यालयमा सञ्चालन हुने हीरक महोत्सवका लागि आर्थिक सहयोग सङ्कलन थालिएको हो ।

कक्षा १० सम्म अङ्ग्रेजी माध्यमको कक्षा सञ्चालन गर्न, माध्यमिक तहलाई दिगोरुपमा सञ्चालन गर्न, सबै कक्षामा कम्प्युटर शिक्षा अनिवार्य गर्न तथा कक्षा १२ सम्म पठनपाठन सञ्चालन गर्ने उद्देश्यले हीरक महोत्सवमा श्रीमद्भागवत धनधान्याञ्चल महायज्ञ गर्न लागिएको प्रअ आचार्यले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेश विवाद चर्कियो: राष्ट्रपति परामर्शमा, विपक्ष आक्रामक

एकमुष्ट खारेजीको तयारी: १२०० भन्दा बढी राजनीतिक नियुक्ति हटाइने

सम्बन्धित

‘पहिले थुन्ने अनि सुन्ने’ प्रवृत्तिले लगानीकर्ता हतोत्साहित: निजी क्षेत्र

४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

मुगलहरूले हाम्रा लागि के नै गरेका छन् र ? : इकोनोमिष्ट

एन्थ्रोपिकको पछिल्लो एआई मोडलबाट विश्वका बैंकहरू किन यति धेरै डराएका छन्?

प्रस्ट कुराहरूको आविष्कार किन ढिलो भयो ?

आर्थिक स्थितिपत्रको कडा संकेत: बजेट प्रणाली असफलताप्रति सरकार स्वयंको स्वीकारोक्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com