काठमाडौं, १८ पुस । नेपालको कुल सार्वजनिक ऋण २० खर्ब सात अर्ब ८४ करोड रुपैैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो त्रैमासिक प्रतिवेदन अनुसार गत असार मसान्तको तुलनामा असोज मसान्तसम्म सार्वजनिक ऋण शून्य दशमलव २७ प्रतिशतले घटेको हो ...