काठमाडौं, १५ असार । बुधबार सेयर बजार नेप्से परिसूचक ४१.३९ अंकले बढेको छ । दोहोरो अंकले बढेर नप्से १९६२.७१ को बिन्दुमा पुग्दा कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा सुधारिएर एक अर्ब ४३ करोड १४ लाख पुगेको छ । बुधबार दोस्रो बजारमा २२८ कम्पनीको ४३ लाख ...