काठमाडौँ, १९ बैशाख । सोमबार सेयर बजार नेप्से परिसूचक उच्च गिरावट आएको छ । आइतबार सार्वजनिक बिदाका कारण बन्द रहेको कारोबार सोमबार खुलेको हो । सोमबार ४८.७३ अंकले घटेको बजार २३०७.४४ बिन्दुमा आएर रोकिएको छ । बजार २.०७ प्रतिशतले घटेको हो । सोमबार कुल २२८ ...