काठमाडौं ११ बैशाख । जम्मु(कश्मीरको पहलगाममा मंगलबार भएको आतंकवादी हमलापछि बिहीबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिहार भ्रमणमा छन्। यस क्रममा मधुवनीमा राष्ट्रिय पञ्चायती राज दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले आतंकवादको ढाड भाँचिदिने बताएका छन्। जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने, ‘अप्रिल २२ मा आतंककारीहरूले जम्मु(कश्मीरको ...