काठमाडौं १४ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युद्ध रोक्न नचाहेको बताउनुभएको छ । युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग भ्याटिकनमा भएको भेटमा राष्ट्रपति ट्रम्पले पुटिन शान्ति सम्झौतामा इच्छुक छन् वा छैनन् भन्ने प्रश्न उठाएको बताएको सीएनएनले उल्लेख गरेको छ । पोप फ्रान्सिसको ...