काठमाडौं १६ बैशाख । क्यानडाको सार्वजनिक प्रसारक सीबीसी न्युज क्यानेडियन ब्रोडकास्टिङ कर्पोरेसन का अनुसार देशको आम चुनावमा लिबरल पार्टीले बहुमत ल्याउने सम्भावना छ। तर सीबीसी न्युजले ३४३ सदस्यीय संसद्मा पार्टीले पूर्ण बहुमत पाउने कि नपर्ने भन्ने स्पष्ट नभएको पनि बताएको छ। लिबरल पार्टीको मुख्यालयमा समर्थकमा ...