काठमाण्डौं , २५ असोज । स्पेनको उत्तर पूर्वी राज्य क्याटालोनियालाई तत्काल स्वतन्त्र घोषणा नगरिने भएको छ । क्याटालोनियाको स्थानीय संसदलाई संबोधन गर्दै क्याटालोनियाका नेता कार्लस पुजिमोन्टले स्वतन्त्र क्याटालोनियाको पक्षमा प्राप्त जनमतको पालना गर्ने तर पहिले केन्द्र सरकारसंग समस्या समाधानका लागि वार्ता गर्ने बताए । यद्यपी ...