बैंकक, १२ असोज । थाइल्याण्डकी पूर्व प्रधानमन्त्री यिङलक शिनावात्रालाई भ्रष्टाचारको आरोपमा थाइल्याण्डको सर्वोच्च अदालतले पाँच वर्षको जेल सजाय सुनाएको समाचार छ । बुधबार उहाँमाथि सो कारबाहीको फैसला सुनाइएको बताइएको छ । अदालतले उक्त फैसला लामो समयको सुनुवाईपछि आएको थियो । अदालतले सो फैसला सुनाउदा उहाँ ...