ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजिप्टका भूतपूर्व राष्ट्रपति मोर्सीलाई आजिवन काराबास


admin
आश्विन १, २०७४ आईतबार  १ : १८ बजे

काएरो, १ असोज। इजिप्टको एक अदालतले शनिबार जनआन्दोलनबाट सत्ताच्युत गरिएका भूतपूर्व राष्ट्रपति मोहम्मद मोर्सी विरुद्धको आजिवन काराबास सम्बन्धि यस पूर्व अदालतले दिएको आदेशलाई सदर गरेको छ ।

मोर्सीलाई कतारसँग जासुसी गरेको अभियोग लगाई यस पहिलेनै काराबासको सजाँय सुनाइएको थियो । अदालतको निर्देशनमाथि मोर्सीले पुनरावेदन गर्ने अधिकार रहेबमोजिम उहाँका वकीलले निर्णय विरुद्ध पुनरावेदन गरेका थिए ।

इजिप्टको पुनरावेदन उच्च अदालतले पूर्व राष्ट्रपतिको पुनरावेदनलाई अस्वीकार गर्दै यो नै अन्तिम तथा पुनरावेदन गर्न नमिल्ने निर्णय भएको बताएको, यहाँको राज्य संचालित मेना न्युज एजेन्सीले जनाएको छ ।

इजिप्टको कानून अनुसार आजिबन कारावासको सजाँय २५ बर्ष हुने गर्छ ।

अदालतले शनिबारै एकब अर्को निर्णयमार्फत मुश्लिम ब्रदरहुड समूहका तीन महत्वपूर्ण नेतालाई मृत्यदण्डकोसमेत फैसला सुनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–लेखकलाई हाजिर जमानीमा छाड्ने निर्णय

पोखराको सभागृहचोकमा महिलाको हत्या

सम्बन्धित

इरान पाकिस्तानमा हुने वार्तामा सहभागी हुने

मध्य पूर्वको द्वन्द्वका कारण तान्जानियामा इन्धनको मूल्य वृद्धिले जनता मर्कामा

इस्तानबुलस्थित इजरायली महावाणिज्य दुतावास नजिक आक्रमणः १ आक्रमणकारीको मृत्यु

अमेरिका र इरानबीच युद्धविराम सम्झौता: पाकिस्तानको मध्यस्थतामा २ हप्ताको ‘युद्धविराम’

अमेरिकाले अरब संसार गुमाइसकेको छ

ट्रम्पको भयानक चेतावनी : “आज राति एउटा सभ्यता नै मर्नेछ”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com