नयादिल्ली ११ वैशाख। चेक बाउन्स भएको आरोपमा दिल्लीको कडकडडूमा अदालतले सोमबार बलिउड अभिनेता राजपाल यादवलाई ६ महिनाको जेल सजाय सुनाएको छ । अदालतले उनलाई तीन लाख पचास हजार रुपैयाँ धरौटीमा जमानत दिएको छ । अभिनेता यादवमाथि ७ वटा चेक बाउन्स भएको आरोप लागेको थियो । ...