ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्यालेस्टाइनको गाजामा चारको मृत्यु, ४५० घाइते


एबीसी न्यूज
बैशाख ८, २०७५ शनिबार   ५ : ००   बजे

गाजा, प्यालेस्टाइन, ८ वैशाख । प्यालेस्टाइनको गाजा क्षेत्रमा भएको प्रदर्शनमा दुई पक्षबीच झडप हुदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने अरु ४५० भन्दा बढी घाइते भएका छन् ।

सयौं प्यालेस्टाइनी प्रदर्शनकारी र इजरायली सुरक्षाकर्मीकाबीचमा शुक्रबार त्यस क्षेत्रमा झडप भएको थियो । मारिनेमा चारै जना प्यालेस्टाइनी रहेका छन् ।

गाजा क्षेत्रको स्वास्थ्य मन्त्रालयका प्रवक्ता असरफ अल क्वेड्राले २९ वर्षका साइड अबु ताहा, १५ वर्षका मोहम्मद अयुब, २४ वर्षका अहमद रसद अथाम्ना र २५ बर्षका नबिल अबु अक्वेलको मृत्यु भएको जानकारी दिनुभयो ।

उहाँले गत मार्च ३० देखि पटक पटक भएका प्रदर्शनमा झडप हुँदा ३७ जनाको मृत्यु भएको र अरु चार हजार जना घाइते भएका      बताउनुभयो ।

इजरायलसँगको सिमानामा पर्ने प्यालेस्टाइनको गाजा क्षेत्रमा रहेक हप्ताको शुक्रबार प्रदर्शन हुँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

सम्बन्धित

दक्षिणी लेबननमा भीषण हमला गर्दै इजरायल

इरान र सदाबहार युद्धको पासो: दलदलबाट बच्ने प्रयासमा अमेरिका एक मृत मोडमा

जेफ बेजोसको अर्बौं डलर: चोरी कि सिर्जना?

कङ्गोमा इबोलाको प्रकोपः सुरक्षित अन्त्येष्टि र जनविश्वासको चुनौती

हिजबुल्लाहलाई ‘धराशायी’ बनाउन लेबनानमा आक्रमण तिब्र पार्ने इजरायली प्रधानमन्त्रीको घोषणा

चन्द्रमामा स्थायी मानव उपस्थितिका लागि नासाद्वारा ‘मून बेस’ योजना सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group