मुम्बइ, २० वैशाख । भारतको एउटा अदालतले सात वर्ष अगाडि एक जना पत्रकारको हत्या गर्ने नौ जनालाई आजीवन कारावासको सजाय सुनाएको छ । कुख्यात बन्दुक आक्रमणकारी छोटा राजन र अरु आठ जनालाई बुधबार अदालतले पत्रकारको हत्यारा ठहर गर्दै आजीवन जेल सजाय सुनाएको हो । अपराधसम्बन्धी ...