ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजपाल यादवलाई, ६ महिना जेल


एबीसी न्यूज
बैशाख ११, २०७५ मंगलबार  १० : १७ बजे

नयादिल्ली ११ वैशाख। चेक बाउन्स भएको आरोपमा दिल्लीको कडकडडूमा अदालतले सोमबार बलिउड अभिनेता राजपाल यादवलाई ६ महिनाको जेल सजाय सुनाएको छ ।

अदालतले उनलाई तीन लाख पचास हजार रुपैयाँ धरौटीमा जमानत दिएको छ । अभिनेता यादवमाथि ७ वटा चेक बाउन्स भएको आरोप लागेको थियो । यादवलाई प्रति चेक एक करोड ६० लाख रुपैयाँ हर्जना तिर्न अदालतले आदेश दिएको छ । राजपाल यादव र उनकी पत्नी राधासहित उनको कम्पनीका सात जनालाई चेक बाउन्स भएको आरोपमा अदालतले दोषी ठहर गरेको थियो । जमानत प्राप्त गरेपछि अभिनेता यादवले आफूले अदालतको फैसलाको सम्मान गर्ने बताए ।

यस्तो हो मुद्धा
सन् २०१० को अप्रिलमा मुरली प्रोजेक्ट्स प्राइभेट लिमिटेडले चेक राजपाल यादवको चेक बाउन्स भएको विषयमा मुद्धा दायर गरेको थियो ।

राजपाल यादवले ‘अता पता लापत्ता’ फिल्म बनाउनका लागि त्यस कम्नीसँग पाँच करोड रुपैयाँ सापटी लिएका थिए । २०१२ को नोभेम्बर २ मा फिल्म पनि रिलिज भयो तर उनले त्यो पैसा फर्काएनन् । उनले दिएको चेक बाउन्स भयो ।

यसै विषयमा राजपाल यादवलाई सन् २०१३ मा दश दिन न्यायिक हिरासतमा राखिएको थियो । राजपाल यादव ती कलाकार हुन् जसले केही समयअघि भारत भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सत्ताभित्रको असन्तुष्टि संसद्‌मा छताछुल्ल

कांग्रेसको आरोप: सभामुख अर्यालले संसदीय मर्यादा उल्लंघन गरेको दाबी

सम्बन्धित

इन्स्टाग्राममा भाजपालाई ककरोच पार्टीले उछिन्यो, एक्स अकाउन्ट भारतमा प्रतिबन्धित

अमेरिकी सहुलियतहरू कसरी चुपचाप चिनियाँ प्रभावमा परिणत हुँदैछन्

ट्रम्प र पुटिनको भ्रमण: सी चिनफिङको कूटनीतिक चाल (एक्प्लेनर)

ओर्बानको पतन र युरोपको उदय

रूसी राष्ट्रपति पुटिन नेतृत्वको जम्बो टोली आज चीन भ्रमणमा जाँदै

कंगोमा इबोला फैलिएपछि विश्व स्वास्थ्य संगठनले गर्‍यो अन्तर्राष्ट्रिय संकटकाल घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com