काठमाडौं, १६ बैशाख । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १५ करोड नाघेको छ । वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा थप ८ लाख ८५ हजार ६०४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या १५ करोड २ लाख १२ हजार ५१ पुगेको छ । यस्तै, ...