काठमाडौँ, २६ वैशाख । चिनियाँ रकेटको भग्नावशेष माल्दिभ्स नजिकै इन्डियन ओसनमा खसेको छ । नेपाली समय अनुसार आइतबार बिहान चिनियाँ रकेटको भग्नावशेष उक्त स्थानमा खसेको हो ।यसअघि केही विज्ञहरुले रकेटको भग्नावशेष भूमध्यसागर वा साउथ प्यासिफिकमा खस्ने बताएका थिए । तर अन्ततः इन्डियन ओसनमा रकेटको भग्नावशेष ...