काठमाडौं, ४ जेठ । छिमेकी मुलुक भारतमा एकै दिन अहिलेसम्मकै धेरै कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ ।पछिल्लो २४ घण्टामा चार हजार तीन सय ४० जना सङ्क्रमितको मृत्यु भएको हो । भारतमा एकै दिन यति धेरै सङ्क्रमितको मृत्यु भएको थिएन । यसअघि दैनिक चार हजार ...