दुबई । यमनको हुथी विद्रोहीले देशको तेल सम्पन्न उत्तरप्रदेशको अन्तिम सरकारी गढ मारिबमाथि आक्रमणको नयाँ प्रयास गरेपछि भएका झडपमा कम्तीमा ६५ हुथी लडाकू मारिएका सैनिक अधिकारीले बिहीबार बताएका छन् । इरानको निकटमानिने विद्रोहीले यस रणनीतिक शहरको दक्षिणतिर सरकारी समर्थक अधिकारीहरूमथि आक्रमण गरेका थिए । उक्त ...