काठमाडौँ, १ चैत । युक्रेन युद्धमा फसेको रुसलाई चीनले सहयोग गर्नसक्ने सूचना पाएको भन्दै अमेरिकाले त्यस्तो गल्ति नगर्न चीनलाई चेतावनी दिएको छ । अमेरिकी गुप्तचर अधिकारीहरुले रुसको आग्रह अनुसार चीनले रुसी सेनाका लागि नबिग्रने सामग्री तथा तयारी खानेकुरा उपलब्ध गराउनसक्ने सूचना दिएपछि अमेरिकी राष्ट्रपति जो ...