संयुक्त राष्ट्रसंघ, १९ फागुन । विभिन्न अन्तर्राष्ट्रिय समुदायले तालिबान सरकारसँग काम गर्नुपर्ने संयुक्त राष्ट्रसंघले जनाएको छ ।अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघका विशेष दूतले सो कुरा बताउनुभएको हो । उहाँले यस विषयमा भन्नुभएको छ-हुन त विश्व समुदायलाई तालिबानसँग काम गर्न, उनीहरुसँग व्यवहार गर्न मन छैन होला तर ...