काठमाडौं, ३१ भदौ । एसिया कप २०२३ को उपाधिका लागि आज आइतबार भारत र श्रीलंका भिड्दैछन्। श्रीलंकाको घरेलु मैदान कोलोम्बोमा हुने खेल दिउँसो सवा ३ बजे सुरु हुनेछ। ३५ हजार क्षमताको कोलोम्बोको आर प्रेमदासा स्टेडियमका सबै टिकट बिक्री भइसकेका छन्। भारतको कप्तानी रोहित शर्माले गर्दा श्रीलंकाको ...