एजेन्सी, ७ कात्तिक । पत्रकार जमाल खशोग्गीको हत्यारा जो भए पनि कडा कानूनी सजाय हुने साउदी अरबले जनाएको छ । साउदीको मन्त्रीपरिषद् बैठकपछि जारी गरिएको विज्ञप्तिमा पत्रकार खशोग्गीको हत्यामा सम्लग्न जो कोही भए पनि उसलाई कानूनी दायरामा ल्याइने उल्लेख छ । साउदी अरबले सत्य तथ्य ...