ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेसीले छोडेयता बार्सिलोना पहिलो पटक च्याम्पियन्स लिगको अन्तिम–१६ मा

एबीसी न्यूज
मंसिर १३, २०८० बुधबार  १ : ३२ बजे

काठमाडौं, १३ मंसिर । स्पेनिस  क्लब बार्सिलोना दुई वर्षपछि यूईएफए च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार सम्पन्न समूह ‘एच’को खेलमा पोर्टोलाई घरेलु मैदानमा २–१ ले हराउँदै बार्सिलोनाले दुई सिजनपछि अन्तिम–१६ मा स्थान पक्का गरेको हो ।

यसअघि पछिल्लो पटक बार्सिलोना सन् २०२०–२१ को सिजन च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेको थियो । त्यो समय बार्सिलोना अर्जेन्टिनी फरवार्ड लियोनल मेसीको कप्तानीमा थियो । उक्त संस्करणमा बार्सिलोना अन्तिम–१६ मा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन पीएसजी० सँग समग्रमा ५–२ ले पराजित भएको थियो ।

मंगलबारको जितसँगै पाँच खेलबाट १२ अंक जोडेको बार्सिलोना समूह ‘एच’ को शीर्ष स्थानमा छ । समान खेलबाट समान नौ अंक जोडे पनि पोर्टो दोस्रो र डाइनामो सख्तर तेस्रो स्थानमा छन् । पुछारमा रहेको एन्टवेर्प अंकविहीन छ ।

यो समूहबाट अब पोर्टो र डाइनामो सख्तरबाट एक टिम अन्तिम–१६ मा प्रवेश गर्नेछ । यी दुई टिमबीचको निर्णायक खेल मंसिर २८ गते हुनेछ ।

स्पेनिस  क्लब बार्सिलोना दुई वर्षपछि यूईएफए च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार सम्पन्न समूह ‘एच’को खेलमा पोर्टोलाई घरेलु मैदानमा २–१ ले हराउँदै बार्सिलोनाले दुई सिजनपछि अन्तिम–१६ मा स्थान पक्का गरेको हो ।

यसअघि पछिल्लो पटक बार्सिलोना सन् २०२०–२१ को सिजन च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेको थियो । त्यो समय बार्सिलोना अर्जेन्टिनी फरवार्ड लियोनल मेसीको कप्तानीमा थियो । उक्त संस्करणमा बार्सिलोना अन्तिम–१६ मा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन पीएसजी सँग समग्रमा ५–२ ले पराजित भएको थियो ।

मंगलबारको जितसँगै पाँच खेलबाट १२ अंक जोडेको बार्सिलोना समूह ‘एच’ को शीर्ष स्थानमा छ । समान खेलबाट समान नौ अंक जोडे पनि पोर्टो दोस्रो र डाइनामो सख्तर तेस्रो स्थानमा छन् । पुछारमा रहेको एन्टवेर्प अंकविहीन छ ।

यो समूहबाट अब पोर्टो र डाइनामो सख्तरबाट एक टिम अन्तिम–१६ मा प्रवेश गर्नेछ । यी दुई टिमबीचको निर्णायक खेल मंसिर २८ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः केपी शर्मा ओली

स्वास्थ्य बीमा ‘राष्ट्रिय गौरव’को बहस : गगन थापाको घोषणा, सम्भावना र चुनौती

सम्बन्धित

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः केपी शर्मा ओली

बागलुङमा २ क्षेत्रको चुनावी मैदान: कसको अवस्था कस्तो छ त ?

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

इजरायली विनाशपछि दक्षिणी गाउँहरूको पुनर्निर्माण गर्ने लेबनानी प्रधानमन्त्रीको घोषणा

कांग्रेसको ‘होम ड्यूटी’ रणनीति: ‘जहाँ जिम्मेवारी, त्यहीँ खटिने’

स्वास्थ्य बीमा ‘राष्ट्रिय गौरव’को बहस : गगन थापाको घोषणा, सम्भावना र चुनौती

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com