ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस संसदीय दलको नेता वैशाख ४ मा छानिने


एबीसी न्यूज
चैत्र २९, २०८२ आईतबार  ५ : ३२ बजे

काठमाडौं, २९ चैत्र । नेपाली कांग्रेसले प्रतिनिधि सभा संसदीय दलको नेता आगामी वैशाख ४ गते छान्ने भएको छ।कांग्रेसको निर्वाचन समितिका संयोजक प्रकाश स्नेहीले वैशाख ३ गते सहमति प्रयास गर्दा नजुटेमा ४ गते निर्वाचन गर्ने तयारी भएको बताए ।‘वैशाख २ गते निर्वाचन समितिको बैठक बसेर संसदीय दलको नेता चयनका लागि तालिका ल्याउने तयारी गरेका छौँ’, उनले भने, ‘वैशाख ३ गते सर्वसम्मतिका लागि प्रयास हुनेछ ।

त्यहाँ सहमति हुन नसकेमा चुनावबाट दलको नेता चयन हुन्छ।’अहिले पार्टीका सबै नेताहरू प्रदेशगत निर्वाचन समीक्षामा खटिएकाले संसदीय नेता चयनमा ढिला हुन गएको उनले बताए ।कांग्रेसले अहिले फागुन २१ गते भएको निर्वाचनमा व्यहोरेको हारको देशव्यापी समीक्षा गरिरहेको छ।कांग्रेस दलको नेताका लागि भीष्मराज आङदेम्बे, अर्जुननरसिंह केसी र मोहन आचार्यसहितका सांसदहरू दौडमा छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिका–इरानबीच शान्ति वार्ता निष्कर्षविहीन, तर संवादको ढोका खुलै

दक्षिणकालीमा भिरबाट कार खस्दा एक जनाको मृत्यु

सम्बन्धित

अमेरिका–इरानबीच शान्ति वार्ता निष्कर्षविहीन, तर संवादको ढोका खुलै

प्रसिद्ध भारतीय गायिका आशा भोसलेको निधन

प्रधानमन्त्रीलाई गाली गरेको आरोपमा पक्राउ परेका युट्युबर छुटे

दुई–तीन वटा महत्वपूर्ण विषयमा अमेरिकासँग सहमति हुन सकेन – इरान

“सही व्यवस्थापन भए बिदा राहत हो, गलत व्यवस्थापन भए बिरामीका लागि सास्ती।”

विश्वयुद्धको नयाँ युग सुरु भइसकेको छ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com