काठमाडौ २७ मंसिर । अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजा क्षेत्रमा अन्धाधुन्ध बमबारी गरेर इजरायलले विश्वको समर्थन गुमाइरहेको बताएका छन । इजरायलप्रति अमेरिकाको यो टिप्पणीलाई निकै कडा रुपमा हेरिएको छ । बाइडेनले अमेरिका सदैव इजरायलको साथमा रहेको भने दोहोराएका छन ।उनले प्यालेस्टाइनको विद्रोही समूह हमासमाथि कारबाहीलाई ...