काठमाडौं, २० मंसिर । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन बुधवार साउदी अरब र संयुक्त अरब इमिरेट्स यूएई को एक दिने औपचारिक भ्रमणमा निस्किएका छन्। पुटिनको यो भ्रमणलाई अहम् मानिएको छ। २ वर्षअघि युक्रेनसँगको युद्ध सुरु गरेयता पुटिन विरलै विदेश यात्रामा निस्किएका छन्। अमेरिकासहित पश्चिममा शक्तिको पकडबाट ...