काठमाडौं, १ मंसिर । टर्कीका विदेशमन्त्री हकान फिदानले गाजामा भएको आक्रमणमा पश्चिमाहरूको मौनतालाई अराजकतालाई अनुमोदन गरेको संकेतका रुपमा बुझ्न सकिने बताएका छन् । गाजामा इजरायलको आक्रमणमा पश्चिमा देशको मौनता विश्वभरका अन्य अराजक गतिविधिहरूलाई ‘ग्रिन सिग्नल’ दिनु बराबर रहेको उनको टिप्पणी छ । प्रतिरोधका लागि मस्जिद, ...