काठमाडौं २७ असार । हङकङ प्रहरीले १ करोड ६० लाख हङकङ डलर बराबरको लागुऔषधसहित ४ जनालाई पक्राउ गरेको छ। न्यु टेरिटोरिजमा रहेको सार्वजनिक आवासको एक फ्ल्याटबाट ६२ किलो गाँजा र ४३७ ग्राम केटामिनसहित ४ जनालाई पक्राउ गरिएको स्रोतलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। पक्राउ ...