काठमाडौं ३१ असार । केपी शर्मा ओली प्रधानमनन्त्री बनेको बारेमा भारतीय प्रभावशाली २ वटा अंग्रेजी दैनिकले सम्पादकीय नै लेखेर चासो प्रकट गरेका छन् । द हिन्दु र इन्डियन एक्सप्रेसले ओलीको चिनिया रुझानलाई उनले कसरी व्यवस्थापन गर्छन् भन्ने प्रश्न उठाइएको छ । द हिन्दुले ...