काकाठमाडौं ८ साउन । बंगलादेशमा चर्किरहेको आरक्षणविरोधी आन्दोलका बीच त्यहाँका प्रधानमन्त्री कार्यालय, केन्द्रीय बैंक र प्रहरीका आधिकारिक वेबसाइट द रेजिस्टेन्सु नामक समूहले ह्याक गरेको छ। तीनवटै वेबसाइटमा अपरेसन हन्टडाउन, विद्यार्थीहरूको हत्या रोकौँ, अब यो विरोध मात्र नभई एक युद्ध हो भनी रातो अक्षरमा समान सन्देश ...