ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वका सबैको नजर बाइडेन र सम्भावित विकल्पहरूतिर


ABC News

 

काठमाडौं २६ असार । अमेरिकी राष्ट्रपतिय निर्वाचनका क्रममा डोनाल्ड ट्रम्पसँग २७ जूनमा भएको राष्ट्रपति बहसमा राष्ट्रपति जो बाइडेनको खराब प्रदर्शनले उनको पुनः उम्मेदवारीको योग्यता बारे गम्भीर प्रश्नहरू उठाएको छ। हालसम्म, नौ जना डेमोक्र्याटिक कांग्रेस सदस्यहरूले बाइडेनले एक युवा उम्मेदवारको पक्षमा बाटो छोड्नु पर्ने सुझाव दिएका छन् । बाइडेनले चुनावी दौड छाड्नु पर्नेमा केही ठूला चन्दादाताहरू पनि रहेका छन्। राष्ट्रपति बाइडेन भने आफूले मैदान नछाड्ने आफ्नो अडानमा अडिग छन्।
तर यसै हप्ता नाटो नेताहरूको स्वागत गर्दा उनको कडा परीक्षण हुनेछ। विश्लेषकहरूले नियाल्नेछन् – बाइडेनले सांच्चिकै उच्चस्तरीय अन्तर्राष्ट्रिय बैठकको तीव्रतालाई व्यवस्थापन गर्न सक्छन् कि सक्दैनन् भन्दै दि इकोनोमिष्टले चिन्ता जाहेर गरेको छ ।

पर्यवेक्षकहरुल्े उपराष्ट्रपति कमला ह्यारिसलाई पनि ध्यानपूर्वक हेर्नेछन्, उनलाई नै कतिपयले बाइडेनको सबभन्दा स्पष्ट विकल्पको रूपमा मान्छन्। बुधबार उनले टेक्सासमा एक सोरोरिटी सम्मेलनमा सम्बोधन गर्नेछिन्। यो कार्यक्रमले सामान्यभन्दा बढी कभरेज प्राप्त गर्नेछ। ह्यारिस असमान वक्ता हुन्ः उनका कहिलेकाहीं बिचित्र सांस्कृतिक सन्दर्भहरू मीम्सको लागि भाइरला सामग्री बन्दछन् ।
तर पनि ५९ वर्षीया ह्यारिसका बाइडेनको विनाशकारी बहसपछि भएका अन्तर्वार्ताहरूले राम्रा समीक्षा प्राप्त गरेको पश्चिमा मिडियाहरुले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com