गाजा, २० फागुन । गाजामा राहत वितरण गरेको इजरायल र अमेरिकाको संस्थामा आबद्ध पूर्व सुरक्षा सम्बन्धी ठेकेदारले गम्भीर आरोप लगाएका छन्। बिबिसीसँगको कुराकानीको क्रममा उनीहरुले राहत वितरणका लागि पुगेका संस्थाका व्यक्तिले धेरै पटक भोका प्यालेस्टाइनीमाथि गोली चलाएको आरोप लगाएका हुन्।एक पटक राहत लिन गएकाहरू विस्तारै ...