तेहरान, पौष २१ । अमेरिकाको साथ बढ्दो तनावपछि इरानले सन् २०१५को परमाणु सम्झौताअनुसार लागु भएका प्रावधान अब पालना नगर्ने घोषणा गरेको छ । एक वक्तव्यमा इरानले अब परमाणु सम्बर्द्धनको लागि आफ्नो क्षमता, त्यसको स्तर समृद्धि गर्नका लागि अन्य सामग्री भन्डारण गर्ने, अनुसन्धान वा त्यसलाई विकसित ...