काठमाडौं । भारतीय विदेश मन्त्री सुस्मा स्वराजको नेपाल भ्रमणबाट सबैभन्दा बढी फाइदा एमाले केपी ओलीलाई भएको कांग्रेसका सांसद तथा भारत निकट मानिने डा. अम्रेश कुमार सिंहले विश्लेषण गरेका छन् । सिंहले एबीसीको कार्यक्रम आउटलुकका लागि कुरा गर्दै भने “ यो भ्रमणबाट सबैभन्दा बढी फाइदा ओलीजीलाई ...