काठमाडौं, ३० जेठ । नेपाल बिज्ञापन संघ (आन),राष्ट्रिय बिज्ञापन संघ नेपाल (नान), नेपाल मिडिया सोसाइटी र मिडिया एलायन्सको आचारसहिता सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आज बुधबार नेपाल विज्ञापन संघका अध्यक्ष सुदिप थाप, राष्ट्रिय विज्ञापन संघ नेपालका धर्मेन्द्र काजी श्रेष्ठ, नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कडेल र ...