बुटवल, २२ फागुन । कोरोना भाइरसको प्रकोपको सम्भाब्यता संगै माक्सको कालो बजारी गर्ने माथि प्रहरीले कडाई गर्न थालेको छ । बर्दियाको गुलरियामा बढी मुल्यमा माक्स बिक्री गर्ने एक जना ब्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज सांझ ५ बजे बर्दिया गुलरिया नगरपालिका वडा नं.७ स्थित ...