बुटवल, ३० चैत्र । कोरोना भाइरसको उपचारका लागि बुटवलको धागो कारखानामा स्थापना गरिएको कोरोना बिशेष अस्थायी अस्पताल, आजबाट भेन्टीलेटर जडित आईसियु सेवा सहित संचालनमा आएको छ । कोरोना भाईरसले बिश्वब्यापी रुप ग्रहण गरेसंगै बुटवल उपमहानगर पालिका र लुम्बिनी प्रादेशीक अस्पतालले संयुक्त रुपमा बन्द अवस्थामा रहेको ...